नेपाली काङ्ग्रेस रिब्दीकाेटले राहत काेषमा नगद हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ९ । नेपाली काङ्ग्रेस रिब्दीकाेटले गाउँपालिकाले स्थापना गरेकाे काेराेना राहत काेषमा रूपैयाँ  ५० हजार नगद राशि हस्तान्तरण गरेकाे छ । 

अहिले विश्वव्यापी रूपमा माहामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे संक्रमण राेकथाम,नियन्त्रण तथा उपचारमा सहयोग पुग्याउने उधेश्यले गाउँपालिका भित्र रहेका नेपाली काङ्ग्रेसमा आबद्व व्यक्तिहरूले संकलन गरी उक्त संकलित रकम नेपाली काङ्ग्रेस रिब्दीकाेटका सभापति राम चन्द्र पाण्डे, सचिब इन्द्र पाण्डे लगाएतले उक्त रकम गाउँपालिका अध्यक्ष नारायण जिसीलाई हस्तान्तरण गरेका हुन ।

रकम ग्रहण गर्दै रिब्दीकाेट  गाउँपालिका अध्यक्ष नारायण जिसीले नेपाली काङ्ग्रेस रिब्दीकाेट गाउँपालिकाले गरेकाे सहयाेगकाे ठुलो महत्त्व हुने बताउदै संकलन भएको राहत रकम विभेदहिन र पार्दशी ढङ्गले पालिका भित्रका मजदुर दैनिक ज्याला गरि जीवन यापन गर्नेका लागि राहत वितरण गर्ने बताउनुभयो । यस अगाडि रिब्दीकाेट गाउँपालिकाले पहिलाे चरणमा ३ सय ८५ घरपरिवारलाई राहत वितरण गरेकाे थियो ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago