उदयुपरमा काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ ।

काठमाडौँ, ९ वैशाख । उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका ८ जनालाई  धरान लगिएको छ । आइसोलेसनमा राखी उपचार गर्नका लागि धरान लगिएको प्रदेश नम्वर एक कोरोना सूचना केन्दका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो । छु्ट्टा–छुट्टै परिवारका ८ जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले बताउनुभयो । उनिहरुको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना ल्याइएको छ ।

कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनाको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परिक्षणका लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना ल्याइएको छ । 

यसअघि ५ वैशाख गते पनि उदयपुरको भुल्केमै रहेको एक मस्जिदमा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यहाँ भारतबाट आएका भारतीयसँगै नेपाली गरी १६ जना बसेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago