एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
सोमबार भारतमा ९२४ जना नयाँ संक्रमित थपिएसँगै कोरोन संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ । संक्रमित मध्ये तीन हजार २७३ जना उपचारपछि घर फर्किसकेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले हालसम्म ४ लाख एक हजार ५८६ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। भारतमा बिगत २८ दिनदेखि लकडाउन जारी छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…