शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर। हेटौँडा उपमहानगरपालिका१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको   विद्युत् प्रवाह चुहावट भई  उद्योगकोकोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारीदिनुभयो

उहाँले आगलागीबाट मानवीय ठूलो धनजनको क्षति नभएको बताउनुभयो स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी हेटौँडाउपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago