सन्तोष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पा भैरबको गठन भएको छ । जसको अध्यक्षमा सुनिल बश्याल चयन हुनु भएको छ। लायन्स क्लब अफ बुटवल सेन्टल सौजन्यमा क्लबको उक्त कार्यक्रम सम्पन्न भएको हो । जस्को उपाध्यक्ष हरि कृष्ण शर्मा र सचिनबिष्ट, सचीवमा अर्जुन कार्की , र कोषाध्यक्षमा महेश खनाल रहनुभएको छ ,त्यसैगरि क्लबको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रममाहोटेल ताजमा सम्पन्न भएको छ । लायन्स क्लब अफ रामग्राम बुद्ध शान्तिका अध्यक्ष सम्राट बश्यालले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा डिस्ट्रीक अर्डिनेटर श्याम बश्याल, डिस्ट्रीक चिफ सुशील प्रधान ,डिस्ट्रीकड डेप्युटि को–अर्डिनेटर राजेन्द्र लिगल,यरिया कोचिफ शशि श्रेष्ठ, लगायतले लायन्स क्लबको बारेमा बोल्नु भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…