काठमाडौँको सेवा अब रुम्जाटारमा

दुई वर्षदेखि बन्द रहेको नेपाल टेलिकमको ओखलढुङ्गाको रुम्जाटारस्थित सेवाकेन्द्र पुनः सञ्चालनमा ल्याईएको प्राविधिक कारणबन्द रहेको सो केन्द्र बुधबारबाट सञ्चालनमा ल्याईएको

सिद्धिचरण नगरपालिकाको रुम्जाटार रुम्जाटार विमानस्थलमा पुनःसञ्चालनमा आएको सेवाकेन्द्रबाट काठमाडौँमा उपलब्ध हुनेसम्पूर्ण सेवाहरु प्रवाह हुने जनाईएको

टेलिकम ओखलढुङ्गा कार्यालयका प्रमुख इञ्जिनीयर दिनेशचन्द्र पन्थीका अनुसार सेवाकेन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीलाईटेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद तथा परिवर्तन भुक्तानी सम्बन्धी सम्पूर्ण काम शुरु भएको उहाँकाअनुसार काठमाडौँको ग्राहक सेवा केन्द्रबाट प्रवाह हुने सम्पूर्ण कार्य रुम्जाटारमा नै उपलब्ध भएको

बुधबारबाट पुनः सञ्चालनमा आएको उक्त सेवा केन्द्र दशैंपछि साताको दिन सोमबार शुक्रबार खुल्ला हुने टेलिकमले जनाएको

टेलिकमले सोलुखुम्बुको विकट ताक्सिन्दु जुभु क्षेत्रमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको टेलिकमका प्रवक्ता राजेशजोशीका अनुसार स्काई मोबाइलबाट मात्र सेवा प्रवाह हुँदै आएको उक्त स्थानमा असोज २९ गतेदेखि सेवा सञ्चालनमा ल्याईएको हो

तीन हजार १३० मिटर उचाईमा रहेका दूधकुण्ड नगरपालिकाको ताक्सिन्दुमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना भएसगैँ लुक्लाहुँदै नाम्चेसम्म पुग्ने पदयात्रीलाई सहयोग हुने अपेक्षा टेलिकमको रहेको

फोटो फाईल

ताक्सिन्दु क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ पैयाँ लगायत क्षेत्रका करिब सय घरधुरीले कम्पनीको मोबाइल सेवाबाटप्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् उक्त क्षेत्रमा टेलिकमले निशुल्क सिम वितरण थालिएको  शुरुआती चरणमा सय निशुःल्कवितरण गरिनेछ यसैगरी सोलुकै दूधकोशी गाउँपालिका वडा नम्बर जुबु बलङ्गामा अर्को टावर जडान गरेर सेवा सञ्चालनमाल्याईएको  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago