पाल्पा । पाल्पामा बुधबार थप एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिकाका ७ का ७७ बर्षीय पुरूष रहेकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थी बताउनु भयाे । संक्रमित पुरूषकाे लुम्बिनी मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…