सन्ताेष गहतराज , पाल्पा ।ब्रिटिश गाेर्खा फिटनेश एण्ड एजुकेसन सेन्टर माथागढि सराईले सरसफाइ कार्यक्रम गरेको छ ।
सेन्टरले माथागढिकाे सराई अासपास क्षेत्रमा सरसफाइ गरेको हाे । पाल्पामा नै पहिलो पटक स्थापना भएको भर्ति तालिम केन्द्रले सरसफाइ गरेको हाे । सेन्टरमा तालिम लिने व्यक्तिहरूले सरसफाइ गरेको सञ्चालनक डिलु थापाले बताउनु भयाे । पाल्पामा नै पहिलो पटक स्थापना भएको सेन्टरले अहिले ३५ जनाले तालिम लिइरहेका छन । अहिले सेन्टरमा पाल्पा ,बुटवल लगाएतका ठाउँहरूबाट तालिम लिन अाउने गरेको सञ्चालन थापाले बताउनु भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…