{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592727827296","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592727827271","source":"other","origin":"gallery"}
भारतमा कोरोना संक्रमितको संख्या चार लाख नाघेको छ । एकैदिन थपिए १५ हजार ४१३ संक्रमित भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या चार लाख नाघेको हो ।यो भारतमा एकै दिन संक्रमित थपिएको सबैभन्दा उच्च संख्या हो ।
भारतमा बितेको चौबिस घण्टामा मात्रै १५ हजार ४१३ संक्रमित थपिएका छन् । यस्तै बितेको चौबिस घण्टामा ३०६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ। निको हुनेको संख्या २ लाख २७ हजार छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…