नगरमा सबैप्रकारका भवनमा बौद्ध रङ बनाउने

नारायण प्रसाद कोइराला, भैरहवा । सिद्धार्थनगर  नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रममा सार्बजनिक गरेको छ । नगरपालिकाको सातौं नगरसभामा नगर प्रमुख हरिप्रसाद अधिकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कार्यक्रममा सिद्धार्थनगरका सबै विद्यालय भवन, सरकारी भवन र व्यक्तिगत भवनको रङ बौद्ध रङ (नीलो, पहेँलो, रातो, सेतो र वैजनी) बनाउने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताइएको छ । सीमामा भव्य र आकर्षक शान्तिद्वार निर्माण गरिने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने नगर प्रमुुुख अधिकारीले जानकारी दिए ।
यसैगरी नगर प्रमुख आवास कार्यक्रम, डण्डानदी संरक्षण क्षेत्र अभियान, मेरो नगर सफा नगर अभियान सञ्चालन गर्ने, एक घर दुई बिरुवा नीति अगाडि बढाउने, प्रेस सेन्टर स्थापना गर्ने र प्रेससंँग जनप्रतिनिधि कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने, नगरभित्र दर्ता भई सञ्चालनमा आएका मिडियाको संरक्षण र प्रबद्र्धनका लागि सहयोग गर्ने जस्ता कार्यक्रम समेटिएको नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago