पाल्पा । कालिगण्डकी नदीमा पैडिँने क्रममा बेपत्ता भएका २ बालकहरुको मृत्यु भएको छ । दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जेष्ठ ४ गते घर नजिकै रहेको रामपुर नगरपालिका वडा नं – १० मलोट स्थित कालिगण्डकी नदिमा पौडी खेल्ने क्रममा जिल्ला रामपुर नगरपालिका १० सिकोडाँडा का १० बर्षिय सुनिल भट्टराई र समिर चापागाई डुबि बेपत्ता भएका थिए । उनिहरुको शब पोष्टमार्टमको लागी रामपुर अस्पतालमा राखिएको पाल्पा प्रहरीले जनाएको छ ।
गर्मी माैसम शूरू भए सँगै बालबालिकाहरू माछा मार्ने, नुहाउन, कपडा धुने तथा पाैडी खेल्ने निउमा बालबालिकाहरू खाेलामा जाने गर्दछन । जसका कारण पाल्पामा बर्सेनी बालबालिकाहरूको खाेला तथा नदिमा पाैडी खेल्दा ज्यान गरेका घटनाहरु भएकाछन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…