पाल्पा । नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४४४ पुगेको छ । बिहिवार थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बि.पी.कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि हुनेहरुमा झापा, कचनकवल गाउँपालिका –३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८ , ३०, ३२, ३७, ४६ बर्षीय पुरुषहरु, धनकुटा निवासी ३४ बर्षीय पुरुष्म, सुनसरी, धरान उप–महानगरपलिका निवासी ५१ बर्षीय महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहको मन्त्रालयले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…