सन्ताेष गहतराज , बैशाख ८ , मदिरा व्यावसायि संघ पाल्पाले तानसेन नगपालिकाकाे राहत काेषमा रूपैयाँ २१ हजार साेमबार हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रूपमा फैलिएको काेराेना भाइरसकाे कारण नगरपालिका भित्रका दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्ने व्यक्तिकाे उद्वार,सुरक्षण तथा काेराेना भाइरलबाट समस्या परेका नागरिकहरूलाई उद्वार गर्ने उदेश्यले नगद हस्तान्तरण गरेकाे मदिरा व्यावसायि संघ पाल्पाका अध्यक्ष यादब सिह कार्कीले बताउनु भयाे ।
नगद ग्रहण गर्दै तानसेन नगरपालिकाका मेयर अशाेक कुमार शाहीले देश संकट र विपतमा परेका बेला सबैकाे साथ र सहयाेगले विपन्न घरपरिवारका नागरिकहरूलाई राहत हुने बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…