पहिलो पाइला नेपाल पाल्पा शाखाले राहत काेषमा आर्थिक सहयोग हस्तान्तरण ।

सन्ताेष गहतराज , पाल्पा बैशाख ८, साथै परिवर्तनकाे लागि भन्ने उदेश्य साथ पछिल्लो समयमा सामाजिक कार्यमा सर्किय रहेको सस्था पहिलाे पाईला नेपाल पाल्पा शाखाले रिब्दीकाेट गाउँपालिकाले स्थापना गरेको काेराेना राहत काेषमा रूपैयाँ १० हजार नगद राशी हस्तान्तरण गरेको छ । 

विश्वव्यापी माहामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेविड १९ काे संक्रमण राेक थाम तथा नियन्त्रण काेषमा पहिलो पाइला नेपाल पाल्पा शाखाका सस्थापक सदस्यहरूले रकम संकलन गरेकाे रकम सस्थाका सचिव दिपक पाण्डे सदस्य सुरक्षा पाैडल पाण्डे,सदस्य ओम प्रसाद पाण्डे लगाएतले गाउँपालिकामा पुगेर गाउँपालिका अध्यक्ष नारायण जिसीलाई हस्तान्तरण गर्नुभएकाे हाे ।

नगद ग्रहण गर्दै रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले सहयोगकाे लागि पहिलो पाइला नेपाल पाल्पा शाखालाई धन्यवाद दिदै यस्तो काेराेना भाइरसकाे संक्रमणकाे समयमा सहयाेगकाे ठुलो महत्त्व हुने बताउनु भयाे । यसरी गाउँपालिकाले पहिलाे चरणमा राहत वितरण गरि सकेकाे र दाेस्त्राे चरणमा राहत काेषमा संकलित भएको राहत विभेदहिन र पार्दशी ढंङगले पालिका भित्रका मजदुर,दैनिक ज्याला दारी गरेर जीवनयापन गर्ने नागरिकहरूकाे चुलाे निभ्न नदिनकाे लागि राहत वितरण गर्ने अध्यक्ष नारायण जिसीले बताउनु भयाे । 

पहिलो पाइला नेपाल पाल्पा शाखाले यस अगाडि रैनादेवी छहरा गाउँपालिकाकाे राहत काेषमा सबै भन्दा पहिला राहत काेषमा नगद राशी हस्तान्तरण गरेको थियाे ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago