लायन्स क्लब अफ रानि महल पाल्पाले क्लबको स्थपना दिवस मनायो ।

सन्तोष गहतराज , पाल्पा । पाल्पा लायन्स क्लब अफ रानीमहल पाल्पाले क्लबको स्थापना दिवस मनायको छ।

कार्यक्रम मा प्रमुख अतिथि डिस्टृक्ट ३२५ बि २ का डेपुटी को अर्डिनेटर राजेन्द्र लिगल ले हामी सेवा गर्छौ भन्ने उदेश्य ले स्थापना भएको लायन्स क्लब ले सुशासन पारदर्शी कायम गर्दै समाज मा विविध काम गर्दै आयको अन्तरास्ट्रिय सामाजिक संस्था हो भन्नु भयो । अतिथि लिगल ले क्लब मा प्रबेस गरेको नया सदस्य हरु लाइ लायन्स क्लबको पिन प्रदान गर्नु भयो । कार्यक्रममा क्लब का सस्थापक अध्यक्ष गंगा बहादुर खत्री । निबर्तमान अध्यक्ष भोजराज पोख्रेल राम जि ।लायन्स क्लब अफ बुटवल डायनामिकका कोषाध्यक्ष प्रतिक्षा अर्याल लगायतले लायन्स क्लब को बारेमा चर्चा गरेका थिय । सो अबसरमा सस्थापक सद्स्य हरु लाइ प्रमुख अतिथि लिगलले प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा डिपार्ट मेन्त उपाध्यक्ष महेन्द्र पोख्रेल ले स्वागत कोशोश भन्दारिले धन्यवाद सचीव राजेस भन्दारिले सन्चालन र क्लबका अध्यक्ष कमल तिमिल्सिनाको सभापतित्व मा भएको कार्यक्रम मा डिस्टृक डिपार्ट मेन्स चिफ खेम सारुले लायन्स क्लब बारेमा सहजीकरण गर्नु भएको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago