चाडपर्वका समयमा दुर्घटना बढी

चितवन। जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको दशैँ तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरैभएको हो

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्युभएको तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् कात्तिकमा दशैँ मङ्सिर गते तिहार परेको थियो साउनमा आठ, भदौमा तीन असोजमा नौ जनाको मृत्यु भएको

चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर ११२ जना सामान्य घाइते भएका छन् मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक बालिका दुई रहेको कार्यालयले जनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१वटा दुर्घटना भएका थिए तीमध्ये १८३ सवारी संलग्न छन् गत आव २०७६÷७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५जनाको मृत्यु भएको थियो

फोटो फाईल

सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताउनुभयो उहाँका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुकोगल्ती, खराब सडक यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन्

मतदानद्वारा वडा कार्यालयको टुङ्गो

इच्छाकामना गाउँपालिका को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गोलगाएको हो गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ चुम्लिङटार कहाँ राख्नेभन्ने विषयमा विवाद रहेको थियो विशेष गाउँसभामा गरिएको मतदानमा चुम्लिङटारको पक्षमा १८ मत फिस्लिङका पक्षमा १५ मतपरेको थियो यससँगै वडा कार्यालय चुम्लिङटारमा रहने भएको

लम्सालका अनुसार सभामा हाल ३५ सदस्य कायम छन् गाउँपालिकामा सात वडा छन् यसअघिका गाउँसभामा बहुमत सदस्यनपुगेपछि वडा कार्यालय तय हुनसकेको थिएन गत साउनमा फिस्लिङमा अस्थायी कार्यालय राखेपछि चुम्लिङटारका बासिन्दालेकार्यालयमा तालाबन्दी गरेका थिए एक महिनाभित्र विशेष सभामार्फत टुङ्गो लगाउने सहमतिमा ताला खोलिएको थियो

सभाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विधयेकसमेत पारित गरेको उहाँले जानकारी दिनुभयो जिल्लामा रहेकासात स्थानीय तहमध्ये इच्छाकामना एक मात्रै गाउँपालिका हो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago