नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवाशुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल जानुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको छ ।
मङ्गलबार सिद्धार्थ मल्टी सेवा प्रालिका सञ्चालक शम्भु उपाध्यायलाई फर्मको पान नम्बर प्रदान गरेर सेवाको औपचारिक शुभारम्भगरिएको थियो । परासीमा करदाता कार्यालय सञ्चालनमा ल्याएपछि यहाँका उद्योगी व्यवसायीलगायत जिल्लावासी हर्षित भएकोउद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।
कार्यालय स्थापनापछि करको दायरा फराकिलो बनाउने सरकारको लक्ष्य पूरा हुने लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवाललेबताउनुभयो । जिल्लावासीको सुविधाका लागि कार्यालय स्थापना गरिएको बताउँदै कार्यालय प्रमुख वसन्त अधिकारीले हाललाईसुनवल र बर्दघाट नगरपालिका बाहेक जिल्लाका अन्य पाँच वटै स्थानीय तहका नागरिकलाई सेवा प्रदान गर्ने बताउनभुयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…