सांसद श्रेष्ठद्वारा मिर्गौला पीडितलाई सहयोग

तनहुँ क्षेत्र नं का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरणगर्नुभएको आफ्नो पूर्व प्रतिवद्धताबमोजिम सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका तीन मिर्गौला पीडितलाई आज उक्तरकम हस्तान्तरण गर्नुभएको

व्यास नगरपालिका का अमृतबहादुर खत्री, व्यास नगरपालिका का अब्दुल गफ्फार मियाँ व्यास नगरपालिका१४ का सन्तोषराना मगरलाई जनही रु १६ हजारका दरले रकम सहयोग गरिएको सांसद श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारीदिनुभयो व्यास नगरपालिका१२ का अनुप क्षेत्रीलाई भने रकम हस्तान्तरण गर्न बाँकी

फोटो फाईल

श्रेष्ठले सांसद भएदेखि अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुं जिल्लाका विभिन्न सङ्घसंस्था समुदायलाई उपलब्ध गराउँदैआउनुभएको

यसैगरी, व्यास नगरपालिका बरबोटे निवासी मिर्गौला पीडित टेकबहादुर आलेलाई विदेशबाट सहयोग जुटेको दुबई, संयुक्तराज्य अमेरिका अष्ट्रेलियाबाट प्राप्त रु ७१ हजार पाँच सय ९३ आज पीडितलाई हस्तान्तरण गरिएको नगरपालिकाको नं. वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पीडितलाई रकम हस्तान्तरण गर्दै विदेशमा रहेर जिल्लावासीलाई परेको मर्कामा सहयोग गर्नु मानवीय कार्यरहेको बताउनुभयो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago