आज राति मृगशिरा उल्कावर्षा हुने

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीलेजनाएको यो पुच्छेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् हेलीको पुच्छेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोकाकणका कारण प्रत्येक वर्ष मे महिनामाएटा एक्वारीएट अक्टोबरमाओरियनिडउल्कावर्षा हुने गर्छ

  आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिडमिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो अक्टोबर देखि आफ्नो सक्रियतादेखाउने यो उल्कावर्षा नोभेम्बर सम्म सक्रिय रहनेछ ।

फोटो फाईल

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०:४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान:४५ बजेसम्म देख्न सकिनेछ उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ अत्यधिक उल्का वर्षाको बेलाप्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमी माथिवायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो

   के हो उल्का वर्षा ?

पुच्छेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण चट्टान छोड्ने गर्दछ पृथ्वीले सूर्यकोपरिक्रमा गर्ने क्रममा पुच्छ«ताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिलेठोक्किएर जल्दछन् यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको उल्का वर्षालाई नेपाली जनजिब्रोमातारा खसेकोपनिभनिन्छ

   के हो हेलीको पुच्छेतारा ?

बेलायती खगोलशास्त्रीएडमण्ड हेलीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डकोअध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छेतारा पत्ता लगाएको हुनाले यसलाई हेलोकोपुच्छेताराभनिएको हो योपुच्छे«ताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ सन् १९८६ मा देखिएको यो पुच्छेतारा अब सन् २०६१ मा  देखिने अनुमान गरिएकोअध्यक्ष भट्टराईले बताउनुभयो

यसरी हेरिन्छ उल्कावर्षा

उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ उल्कावर्षा हेर्न धैर्यकोआवश्यकता पर्छ उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ यसका लागि घरको छत वा घर अघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ चिसो अन्यकिसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago