पाल्पा । अर्घाखाँची बाट गुल्मी तर्फ जादै गरेको यात्रुबाहक जीपलाई पहिरोले पुरेको छ । शनिवार दिउँसो ३ बजेको समयमा गुल्मी धुर्कोट गाउँपालिका ३ हर्रापाटा स्थितमा गएको पहिरोले जीपलाई पुरेको हो । ग १ ज ३९९७ नम्बरको जिप लाई बाटो माथीबाट खसेको पहिरोले जीपलाई पुरेको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानाएको छ । जिपमा सवार गुल्मी धुर्कोट गाउँपालिका ३ बस्ने बर्ष १९ का तुल्सिराम काउछाको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार पहिरोमा परी गाडीका चालक प्रदिप पुनको अवस्था गम्भीर रहेको छ भने ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…