पाल्पा । गएराती देखी परेको वर्षातका कारण ऐतिहासीक रानिमहल क्षेत्रमा बाढी आएको छ । बाढीले केही घर र सवारी साधनमा क्षेति पुयाएको छ । पत्रकार तथा स्थानिय वसन्त कँवरका अनुसार रानीमहल पर्यटकिय क्षेत्रमा व्यवसाय संचालन गरेका होटल, स्थानीयका घर, बाटो निर्माणको लागी रहेका सवारी साधन, केही मोटरसाईकल वाढिले वगाएको छ ।
यसैबीच पाल्पाको विभिन्न स्थानमा वाढिपहिरो गरेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । यस सम्बन्धि क्षतिको विवरण सहित विस्तृतमा केही समय पछि अपडेट गर्ने छौं । तस्बिर वसन्त कँवर बाट
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…