काठमाडौं । नागरिकमा भ्रम सिर्जना भएको भन्दै राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्पष्ट खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई निर्देशन दिएको छ । मन्त्रालयले सार्बजनिक गर्ने अस्पष्ट ठेगानाले अन्योल बढेकाले सबै विवरण सहित ठेगाना खुलाउन निर्देशन दिएको हो ।
कोरोना संक्रमण भएका ब्यक्तिको सूचना सार्वजनिक गर्दा स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ । बिज्ञाप्तीमा भनिएको छ सूचनाको हकसम्बन्धी ऐन अनुसार सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा सृजना भएको अन्योल हटाउन आवश्यक देखिन्छ ।
१६ बुदे निर्देशनको बिस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नु होला ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…