काठमाडौं , बैशाख ७ , लकडाउनको कारण विपन्न तथा मजदुरको लागि छाक टार्न समस्या परेको अवस्थामा पिठले खाना खुवाए ।
बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था छ। तर, आइतवार बिहान भने काठमाडौको पुरानो बसपार्कमा मजदुर तथा विपन्नलाई पशुपति मृगस्थलिस्थित गोरखनाथ पीठले खाना खुवाएका छन् । पीठले यसरी खाना खुवाएको आज १६ औं दिन हो। फोटो साभार पहिलो पोस्ट बाट ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…