एप्रिल १९ टोक्यो संजय पौड़याल
प्राय सबैले गुगलको जीमेल प्रयोग गर्नु हुन्छ होला । जीमेलबाट इमेल पठाउदा २५ एमबी भन्दा ठुलो साइजको फाइल पठाउन मिल्दैन् ।
यस्तो अबस्थामा तपाईँलाई समस्या भएको हुन सक्छ । आज कसरी २५ एमबी भण्दा ठुलो फाइल जीमेलमा पठाउने भनेर जानकारी लिनुहोला ।
सुरुमा जीमेलमा जानुहोस । जीमेलमा गइ सकेपछि कम्पोज अथवा प्लस आइकनमा क्लिक गर्नुहोस । कम्पोजमा क्लिक गरेपछि तल गुगल ड्राइभको आइकन
देखिने छ ।
तेसपछि गुगल ड्राइभको आइकनमा क्लिक गरेपछि अपलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि पठाउनु पर्ने २५ एमबी भन्दा ठुलो साइजको फाइल छानेर
अपलोड गर्नुहोस । फाइल अपलोड गरेर गुगल ड्राइभबाट २५ एमबी भन्दा ठुलो साइजको इमेल पठाउन सक्नु हुनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…