तिनाउ गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गरेकोछ ।

सन्तोष गहतराज बैशाख ६ , पाल्पाको तिनाउ गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामको लागि सरकारले गरेको लकडानको कारणले हातमुख जोड़न समस्या परेका अति विपन्न , एकल महिला तथा अपांग घरपरिवारलाई दोस्त्रो चरणको राहत वितरणको गरेको छ ।

गाउँपालिकाले यश अगाडि पहिलो चरणमा ४ लाख ५० हजार बराबरको राहत वितरण गरिसकेको र अब दास्त्रो चरणमा ६ लाख रुपैयाँ बराबरको राहत कोषमा गाउँपालिकाबाट रकम जम्मा गरि खाधान्न खरिद गरि वितरण गरेको गाउँपालिकाले जनाएको छ । यश बाहेक गाउँपालिकाले विभिन्न सघसस्था उधोगी , व्यवसायीहरू सँग मागका अपिल गरेकोमा केहि सहयोग प्राप्त गरेको र केही सहयोग गर्ने प्रतिबद्वता जनाएका छन ।

अर्घाखाँची सिमेन्ट प्रा लिले २ लाख ५० हजार बराबरको सामाग्री सहयोग गरेको छ । वडा न ३ को श्री डाडाको जनतालाई अर्घाखाँची सिमेन्ट प्रा लि सहयोग गरेको छ । वडा न ६ को मस्याम ५ क्वाईन्टल चामल र अन्य सामाग्री उधमी व्यवसाय दिनेश रेग्मीले सहयोग गर्नु भएको छ । वडा न १ को कचलमा काम्लेटटरी सामुदायिक बन उपभोक्ता समुहले ९४ हजार , मसिना सा व उसले १ लाख ८४ हजार बराबरको , वडा न २ दोभान ढाचखोला सामुदायिक वन उपभोक्ता समितिले ८५ हजार , अर्जनशिल सामुदायिक बन८५ हजार बराबरको खाधान्न , सर्वोतम सिमेन्ट प्रा लिले कचल क्षेत्रमा , वडा न ३ झुम्साको खुलखुलेसा बनले ५४ हजार र अन्य सामुदायिक वन उपभोक्ता समितिले अाफनो क्षेत्रमा भित्र तथा केही चुनखानी उधोगले आफ्नो क्षेत्र अति विपन्न परिवारलाई सहयोग गर्ने प्रतिबद्वधता जनाएका छन ।

गाउँपालिका अध्यक्ष अगम बहादुर घर्तीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबको राहत वितरण डप्लिकेसन नहने गरी , न्यायगत संगत रूपमा वितरण गर्न वडा समितिलाई निर्देशन गरेको अध्यक्ष घर्ती बताउनु भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago