छठ पर्वको खरना विधि गरिँदै

जनकपुरधाम। आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठकोखरनालाई पापको क्षय हुने दिन भनिन्छ

खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवासबस्ने गर्छन् बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा माटाकै नयाँ भाँडामा सखर, दूध गम्हरी चामलको खीरपकाइन्छ

फोटो फाईल

गम्हरी चामलका अभावमा धानको चामलको प्रयोग गरिन्छ कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ खरनामा नैवेद्यचढाइने बेलामा जति अघ्र्यदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ

यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मुला, पान सुपारी आदि राखिन्छ नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ  नैवेद्यलाई उत्सर्ग गरिसकेपछि बर्तालु परिवारजनले प्रसाद ग्रहण गर्ने चलन

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago