फाइल फोटो
काठमाडौं, मंसिर ४ । अध्यागमन विभागले नेपाल प्रवेश गर्ने नाकाहरुमा आगामी मंसिर ३० गतेसम्मका लागि प्रवेशमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।
नेपाल सरकारले गत कार्तिक २४ गतेबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवात जावतलाई मसिंर ३० गते मध्यरात सम्मका लागि रोक लगाएको थियो । त्यस्तै नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा भने नेपालमा रहेको विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा उनीहरुको परिवारको सदस्यहरुले भने यात्रा गर्नुपूर्व ७२ घण्टा यताको पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने विभागले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…