Categories: प्रदेश

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

विराटनगर। प्रदेश नं माहेल्लो विद्यार्थी कार्यक्रमशुरु गरिने भएको कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्थानभएको अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमासामाजिक विकास मन्त्रालय जुटेको

अनलाइन कक्षाले समेट्न नसकेका तथा कोरोना प्रभावित क्षेत्रका विद्यार्थीलाई लक्षित गरी मन्त्रालयले सिकाइलाई निरन्तरता दिनेउद्देश्यलेहेल्लो विद्यार्थी कार्यक्रमशुरु गर्न लागेको हो पहिलो चरणमा जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारीगरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताउनुभयो

धनकुटाको पाख्रीबास नगरपालिका साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु गढी गाउँपालिका, झापाको कचनकवल कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीलेबताउनुभयो मोरङको मिक्लाजुङ इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उहाँले बताउनुभयो

नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिम मार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीकोभनाइ विद्यार्थी शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा रु १२९ ले एक महिना पुग्ने उहाँले बताउनुभयो निर्देशकबुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम दिइने तीन महिनाका लागि शिक्षक विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्थागरिने

नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार इन्टरनेट, टिभी कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम रिचार्जको व्यवस्था गरिने बताइएको स्थानीय तहका २५० शिक्षक ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको रिचार्ज गर्नुपर्नेविद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले जानकारी दिनुभयो उहाँका अनुसार विद्यार्थी छनोट गर्दागरिबभित्रको पनि गरिबलाई छनोट गर्नुपर्ने विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको अभिभावकको मोबाइलमा सिम रिचार्जगर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठन पाठनबारेअभिभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताउनुभयो

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकासमन्त्रीजीवन घिमिरेले बताउनुभयो कोरोनाको सङ्क्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्यलाई अघि बढाउन मन्त्रालयलेटेलिफोनबाट शिक्षण सिकाइ शुरु गर्ने तयारी गरेको उहाँले बताउनुभयो हेल्लो विद्यार्थी कार्यक्रमका लागि सामाजिक विकासमन्त्रालयले रु एक लाख ५० हजार स्थानीय तहले रु एक लाख व्यहोर्ने छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago