फाइल फोटो
काठमाडौं, मंसिर ४ । नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा आएको छ । पुर्व निर्धारित समय अनुसारनै कम्पनीले आजदेखि हकप्रद शेय बिक्रीमा ल्याएको हो ।
यसमा आगामी मंसिर २४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीका अनुसार कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले एक कित्ताा बराबर १ः२५ कित्ता शेयर पाउने छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अंकित दरमा १६,९७,५०,६.२५ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । यस हकप्रदको शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यस्तै, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी रु. १३ करोड ५८ लाख ५०० हजार रहेको छ । हकप्रद बिक्री भएप्छि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख भन्दा बढी पुग्ने छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…