सन्ताेष गहतराज , पाल्पा । पाल्पा – जिल्लाकाे पुर्वखाेला गाउँपालिकाले लामो समयदेखि विद्युतको प्रतिक्षामा रहेका स्थानीयलाई विद्युतको पहुँच पुर्याउने गरेर कामको थालनी भएको हो ।
गाउँपालिकाको वडा नं. २ जल्पाको दाङ्सिङ खारक, धुसेनी र वडा नं. १ को छिसको लागि विद्युतको विस्तार गर्नको लागि हाइटेन्सन लाईनको विस्तार काम भएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । उहाका अनुसार विद्युत प्राधिकरणको लगानी र उपभोक्ताहरुको केही श्रमदानमा आयोजना संचालन भइरहेको र दशैं तिहारभित्र नै जडान गर्ने गरी काम भएको भएता पनि कोरोनाले गर्दा केही ढिला हिुन गएको बताउनुभयो । अबका दिनमा गाउँपालिकाले विद्युत विस्तारसँगै गाउँमा अध्याँरोमा बस्नुपर्ने बाध्यता समेत हट्ने विश्वास रहेकाे थापाले लिनुभयो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…