सन्ताेष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेकाे सस्था पाल्पा लायन्स क्लबको तानसेनको नारायण मन्दिर परिसरमा बृक्षारोपण गरेकाे छ।
क्लबले सल्ला ,रुद्राक्ष, धुपी, बकाइनो लगाएतका गरि करिब ५० वटा बिरुवा नारायण स्थान वरपर रोपिएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा न २ का अध्यक्ष बरुन रेग्मी वृक्षरोपण गरेकोमा सस्थालाई धन्यवाद दिदै लगाइएका बिरूवाकाे उचित संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नु भयाे । कार्यक्रममा वडा २ का वडा सदस्यहरू, सस्थाका सदस्यहरू लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम क्लबका अध्यक्ष सारदा नेपाल अध्यक्षता र क्लब का सचीव समिर मान सिह को सन्चालनमा भएको थियोे । कार्यक्रम डिस्टिकको कार्यक्रम अनुसार गरिएको डिस्ट्र्क डेपुटीको अर्डिनेटर राजेन्द्र लिगलले बताउनु भयो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…