हरारी भन्छन्- खोप इतिहासकै सर्वोत्तम आविष्कार हो, अविश्वास नगरौं

काठमाडौं  विश्व चर्चित युवा इतिहासकार तथा दार्शनिक युवल नोआ हरारीले खोपलाई इतिहासकै सर्वोत्तम आविष्कारकोरुपमा चित्रण गर्दै यसप्रति अनावश्यक आशंका गर्न नहुने बताएका छन्

शुक्रबार सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै इजरायली इतिहासकार तथा दार्शनिक हरारीले कोभिड१९ विरुद्धको खोपबारेभइरहेका भ्रमपूर्ण हल्लाहरुबारे बोलेका छन् उनले एउटा लामो सन्देशमा खोप नहुँदाको अवस्थामा संसारभरीका एक तिहाई बच्चाहरुबयस्क हुन नपाउँदै मृत्युको मुखमा पुग्ने गरेको तथ्यांक स्मरण गराएका छन्

फोटो फाईल

केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडिसावधानीपूर्वक परीक्षण गरिनुपर्छ,’ उनले लेखेका छन्, ‘तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन यदिमैले इतिहासको सबैभन्दा राम्रो आविष्कार चुन्नुपर्‍यो भने खोपलाई चुन्छु

यस्तो खोपबारे हरारीको भनाई

खोपको युगभन्दा अगाडि एक तिहाई बच्चाहरु विभिन्न संक्रामक रोगका कारण मृत्यु हुन्थ्यो, उनीहरुले वयस्क हुनै पाउँदैनथिए वयस्कहरु पनि प्राणघातक प्ले रोगको सदावहार आतंकमा बाँच्थे आजकल मानिसहरुले अथाह फाइदाहरुको बीच पनि खोपबारेएउटा मात्र शंका गर्न सक्छन्ः खोपहरुले धेरै राम्रो काम गरिरहेका , हामीमध्ये धेरैले यसको अनुपस्थितिमा जीवन कति खतरनाकहुन्थ्यो भन्ने कल्पना पनि गर्न सक्दैनौं

कतिपय मानिसहरु खोपसँग अहिले पनि डराउँछन् किनकि उनीहरु खोपलाई अप्राकृतिक बाहिरी वस्तुको रुपमा हेर्छन् उनीहरुकल्पना गर्छन् कि खोपहरुले हाम्रो शरीरमा एक कृत्रिम बाहिरी पदार्थ पठाउँछ, जुन हाम्रो पूरा जीवन शरीरमै रहन्छ यो वास्तवमाडरलाग्दो लाग्छ तर यो पूर्णरुपमा गलत हो खोपहरु बाहिरी वस्तुहरु होइनन् यो हाम्रो आफ्नै प्राकृतिक प्रतिरक्षा प्रणालीलाईप्रशिक्षित गराउने एक प्रभावकारी तरिका हो

खोपहरुले हाम्रो प्राकृतिकखोपको युगभन्दा अगाडि एक तिहाई बच्चाहरु विभिन्न संक्रामक रोगका कारण मृत्यु हुन्थ्यो, उनीहरुले वयस्कहुनै पाउँदैनथिए वयस्कहरु पनि प्राणघातक प्ले रोगको सदावहार आतंकमा बाँच्थे आजकल मानिसहरुले अथाह फाइदाहरुको बीचपनि खोपबारे एउटा मात्र शंका गर्न सक्छन्ः खोपहरुले धेरै राम्रो काम गरिरहेका , हामीमध्ये धेरैले यसको अनुपस्थितिमा जीवन कतिखतरनाक हुन्थ्यो भन्ने कल्पना पनि गर्न सक्दैनौं

कतिपय मानिसहरु खोपसँग अहिले पनि डराउँछन् किनकि उनीहरु खोपलाई अप्राकृतिक बाहिरी वस्तुको रुपमा हेर्छन् उनीहरुकल्पना गर्छन् कि खोपहरुले हाम्रो शरीरमा एक कृत्रिम बाहिरी पदार्थ पठाउँछ, जुन हाम्रो पूरा जीवन शरीरमै रहन्छ यो वास्तवमाडरलाग्दो लाग्छ तर यो पूर्णरुपमा गलत हो खोपहरु बाहिरी वस्तुहरु होइनन् यो हाम्रो आफ्नै प्राकृतिक प्रतिरक्षा प्रणालीलाईप्रशिक्षित गराउने एक प्रभावकारी तरिका हो

खोपहरुले हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीमा उपस्थित भएर मृत वा कमजोर किटाणु, अथवा एकप्रकारको किटाणुको हिस्साको रुपमाप्रस्तुत भएर काम गर्छ त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीले आफ्नो दुश्मन चिन्ने त्यसलाई नष्ट गर्न सिक्छ खोप आफैं शरीरमा बस्दैन कुनै खास किटाणुलाई शरीरबाट कसरी पछाडि हटाउने भनेर सिकाउने ज्ञान मात्र बाँकी रहन्छ

यो ज्ञान हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीको स्मृतिमा संग्रहित हुन्छ, यदि भविष्यमा यसप्रकारको जीवाणुले शरीरमा आक्रमण गरेमाप्रतिरक्षा प्रणालीलाई के गर्ने हो कसरी सजिलै हमला गर्ने भन्ने कुरा दोहोर्‍याउन सक्छ

केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडि सावधानीपूर्वकपरीक्षण गरिनुपर्छ तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन यदि मैले इतिहासको सबैभन्दा राम्रोआविष्कार चुन्नुपर्‍यो भने खोपलाई चुन्छु प्रतिरोध प्रणालीमा उपस्थित भएर मृत वा कमजोर किटाणु, अथवा एकप्रकारकोकिटाणुको हिस्साको रुपमा प्रस्तुत भएर काम गर्छ त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीले आफ्नो दुश्मन चिन्ने त्यसलाई नष्ट गर्न सिक्छ खोप आफैं शरीरमा बस्दैन कुनै खास किटाणुलाई शरीरबाट कसरी पछाडि हटाउने भनेर सिकाउने ज्ञान मात्र बाँकी रहन्छ

यो ज्ञान हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीको स्मृतिमा संग्रहित हुन्छ, यदि भविष्यमा यसप्रकारको जीवाणुले शरीरमा आक्रमण गरेमाप्रतिरक्षा प्रणालीलाई के गर्ने हो कसरी सजिलै हमला गर्ने भन्ने कुरा दोहोर्‍याउन सक्छ

केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडि सावधानीपूर्वकपरीक्षण गरिनुपर्छ तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन यदि मैले इतिहासको सबैभन्दा राम्रोआविष्कार चुन्नुपर्‍यो भने खोपलाई चुन्छु

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago