हरारी भन्छन्- खोप इतिहासकै सर्वोत्तम आविष्कार हो, अविश्वास नगरौं

काठमाडौं  विश्व चर्चित युवा इतिहासकार तथा दार्शनिक युवल नोआ हरारीले खोपलाई इतिहासकै सर्वोत्तम आविष्कारकोरुपमा चित्रण गर्दै यसप्रति अनावश्यक आशंका गर्न नहुने बताएका छन्

शुक्रबार सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै इजरायली इतिहासकार तथा दार्शनिक हरारीले कोभिड१९ विरुद्धको खोपबारेभइरहेका भ्रमपूर्ण हल्लाहरुबारे बोलेका छन् उनले एउटा लामो सन्देशमा खोप नहुँदाको अवस्थामा संसारभरीका एक तिहाई बच्चाहरुबयस्क हुन नपाउँदै मृत्युको मुखमा पुग्ने गरेको तथ्यांक स्मरण गराएका छन्

फोटो फाईल

केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडिसावधानीपूर्वक परीक्षण गरिनुपर्छ,’ उनले लेखेका छन्, ‘तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन यदिमैले इतिहासको सबैभन्दा राम्रो आविष्कार चुन्नुपर्‍यो भने खोपलाई चुन्छु

यस्तो खोपबारे हरारीको भनाई

खोपको युगभन्दा अगाडि एक तिहाई बच्चाहरु विभिन्न संक्रामक रोगका कारण मृत्यु हुन्थ्यो, उनीहरुले वयस्क हुनै पाउँदैनथिए वयस्कहरु पनि प्राणघातक प्ले रोगको सदावहार आतंकमा बाँच्थे आजकल मानिसहरुले अथाह फाइदाहरुको बीच पनि खोपबारेएउटा मात्र शंका गर्न सक्छन्ः खोपहरुले धेरै राम्रो काम गरिरहेका , हामीमध्ये धेरैले यसको अनुपस्थितिमा जीवन कति खतरनाकहुन्थ्यो भन्ने कल्पना पनि गर्न सक्दैनौं

कतिपय मानिसहरु खोपसँग अहिले पनि डराउँछन् किनकि उनीहरु खोपलाई अप्राकृतिक बाहिरी वस्तुको रुपमा हेर्छन् उनीहरुकल्पना गर्छन् कि खोपहरुले हाम्रो शरीरमा एक कृत्रिम बाहिरी पदार्थ पठाउँछ, जुन हाम्रो पूरा जीवन शरीरमै रहन्छ यो वास्तवमाडरलाग्दो लाग्छ तर यो पूर्णरुपमा गलत हो खोपहरु बाहिरी वस्तुहरु होइनन् यो हाम्रो आफ्नै प्राकृतिक प्रतिरक्षा प्रणालीलाईप्रशिक्षित गराउने एक प्रभावकारी तरिका हो

खोपहरुले हाम्रो प्राकृतिकखोपको युगभन्दा अगाडि एक तिहाई बच्चाहरु विभिन्न संक्रामक रोगका कारण मृत्यु हुन्थ्यो, उनीहरुले वयस्कहुनै पाउँदैनथिए वयस्कहरु पनि प्राणघातक प्ले रोगको सदावहार आतंकमा बाँच्थे आजकल मानिसहरुले अथाह फाइदाहरुको बीचपनि खोपबारे एउटा मात्र शंका गर्न सक्छन्ः खोपहरुले धेरै राम्रो काम गरिरहेका , हामीमध्ये धेरैले यसको अनुपस्थितिमा जीवन कतिखतरनाक हुन्थ्यो भन्ने कल्पना पनि गर्न सक्दैनौं

कतिपय मानिसहरु खोपसँग अहिले पनि डराउँछन् किनकि उनीहरु खोपलाई अप्राकृतिक बाहिरी वस्तुको रुपमा हेर्छन् उनीहरुकल्पना गर्छन् कि खोपहरुले हाम्रो शरीरमा एक कृत्रिम बाहिरी पदार्थ पठाउँछ, जुन हाम्रो पूरा जीवन शरीरमै रहन्छ यो वास्तवमाडरलाग्दो लाग्छ तर यो पूर्णरुपमा गलत हो खोपहरु बाहिरी वस्तुहरु होइनन् यो हाम्रो आफ्नै प्राकृतिक प्रतिरक्षा प्रणालीलाईप्रशिक्षित गराउने एक प्रभावकारी तरिका हो

खोपहरुले हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीमा उपस्थित भएर मृत वा कमजोर किटाणु, अथवा एकप्रकारको किटाणुको हिस्साको रुपमाप्रस्तुत भएर काम गर्छ त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीले आफ्नो दुश्मन चिन्ने त्यसलाई नष्ट गर्न सिक्छ खोप आफैं शरीरमा बस्दैन कुनै खास किटाणुलाई शरीरबाट कसरी पछाडि हटाउने भनेर सिकाउने ज्ञान मात्र बाँकी रहन्छ

यो ज्ञान हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीको स्मृतिमा संग्रहित हुन्छ, यदि भविष्यमा यसप्रकारको जीवाणुले शरीरमा आक्रमण गरेमाप्रतिरक्षा प्रणालीलाई के गर्ने हो कसरी सजिलै हमला गर्ने भन्ने कुरा दोहोर्‍याउन सक्छ

केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडि सावधानीपूर्वकपरीक्षण गरिनुपर्छ तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन यदि मैले इतिहासको सबैभन्दा राम्रोआविष्कार चुन्नुपर्‍यो भने खोपलाई चुन्छु प्रतिरोध प्रणालीमा उपस्थित भएर मृत वा कमजोर किटाणु, अथवा एकप्रकारकोकिटाणुको हिस्साको रुपमा प्रस्तुत भएर काम गर्छ त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीले आफ्नो दुश्मन चिन्ने त्यसलाई नष्ट गर्न सिक्छ खोप आफैं शरीरमा बस्दैन कुनै खास किटाणुलाई शरीरबाट कसरी पछाडि हटाउने भनेर सिकाउने ज्ञान मात्र बाँकी रहन्छ

यो ज्ञान हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीको स्मृतिमा संग्रहित हुन्छ, यदि भविष्यमा यसप्रकारको जीवाणुले शरीरमा आक्रमण गरेमाप्रतिरक्षा प्रणालीलाई के गर्ने हो कसरी सजिलै हमला गर्ने भन्ने कुरा दोहोर्‍याउन सक्छ

केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडि सावधानीपूर्वकपरीक्षण गरिनुपर्छ तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन यदि मैले इतिहासको सबैभन्दा राम्रोआविष्कार चुन्नुपर्‍यो भने खोपलाई चुन्छु

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago