फिक्कलमा उद्धव उद्यान निर्माण

फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको गाउँपालिका सोल्पाठानामाउद्धव स्मृति उद्याननिर्माण गरिएको हो साविकसोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काका सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिकाउपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो उपचारका क्रममा कार्यकालमा नै उहाँको निधन भएको थियो

गाउँपालिकाको रु १९ लाख ५० हजार सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा चौतारा छन्

  गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असलकाममा लाग्न प्रेरणा मिल्ने उहाँले बताउनुभयो विसं २०२८ वैशाख २८ गते जन्मनुभएका खड्काको २०५८ साल वैशाख ११ गतेउपचारका क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो   तत्कालीन गाविस अध्यक्ष  खड्कालाई विकासप्रेमी दूरदर्शीनेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो बिजुली बत्तील्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago