पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ह्विल चियर तथा छडी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथी रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले अपांगता भएका व्यक्तिहरुलाइ समाजमा जीवन निर्वाहमा सहज हाेस भनेर ह्यवील चियर वितरण गरिएकाे बताउनुभयाे ।
उहाँले अपांग भएका ब्याक्ति हरुलाइ पालिकाले हरेक कार्यक्रममा सहभागिताको अबसर प्रदान गर्ने , विभिन्न तालिम तथा गोष्ठीहरु सन्चालन गर्ने तथा सिपमुलक कार्यक्रम समेत सन्चालन गर्ने योजना समेत बनाइरहेको बताउनुभयो ।
वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाइ ६ वटा ह्विल चेयर, २ वडा सेताे छडी र १ वडा बैशाखी वितरणा गरिएकाे थियाे । कार्यक्रममा समाजसेवी, जन्प्रतिनिधी कार्यलयका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम लुम्विनी प्रदेश मुकाम बुटवलकाे अार्थिक सहयाेग र रिब्दीकोट गाउँपालिकाकाे समन्वयमा संचालन भएकाे थियाे । कार्यक्रम वडा समितिका अध्यक्ष विष्णु प्रसाद गैरेको अध्यक्षता उक्त कार्यक्रम रहेको थियो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…