नेपाली जन-सम्पर्क समिति कुवेतको नवौ वार्षिक उत्सब सम्पन्न।

कुबेत । नेपाली जन सम्पर्क समितिले आज कुवेत स्थित फिन्तास स्थित एक हलमा सम्पन्न भएको हो। यसै बिचमा जुम मिटीङ बाट केन्दिय नेताहरुले शुभकामना ब्यत गर्नु भएको छ।

भने बिश्व भरि छरियर रहेका जन सम्पर्क समितीहरुले एक मुस्ट शुभकामना प्रदान गर्नु भएकाे छ। यसै बिचमा सस्थाका सल्लाकार माधब शर्मा र मजित राईले पाटीका केही त्रुटीहरु बारे प्रस्ट विचार केन्दीय नेता सामु राख्नु भएको हाे। साथै काेराेनाले गर्दा आफ्नाे रोजकारी गुमाएकाे नेपालीहरुलाई थप उदारकाे खाचो परेको पनि सो कार्यक्रमा गुनासाे। भएकाे थियो ।

नेपाली जन सम्पर्क समिती कुवेतले आज आफ्नो नवौ बार्सिक उत्सब समितिका सभापती राजेन्द्र बिरहिको सभापतित्वमा मनाएको छ प्रमुख अतिथी नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतको आतित्यतामा विशेष अतिथी हरु नेपालि काङ्रेसका केन्दिय नेता हरु धनराज गुरुङ,सीता गुरुङ,सुजता परियार,गोबिन्द भट्टराई ,प्रकाश रसाइली ,साथै महिला संघ उप सभापति सरस्वती अर्याल को बिशेश उपस्थितिमा कार्यक्रम सम्पन्न भयो विभिन्न देशका जन सम्पर्क समितिका साथिहरुको विशेष उपस्थिती रहेको थियो

कार्यक्रममा सभापति राजेन्द्र बिरही रहित पदाधिकारीले दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको समुदघाटन गरेका थिए भने कार्यक्रम महामन्त्री केशर तामाङ घलानले संचालन गरेका थिए

कार्यकौशलता, ईमानदारिता एवं अपेक्षित कार्यदक्षताको स्वागत छ सर्वसमत चहिन गरिएको उपसभापति श्री कृष्ण सिन्ताङ्ग तामाङ ज्युलाई आधारमा सदस्यद्वय श्री चिज बहादुर गुरुङ र श्री दयानिधी काफ्लेलाइ क्रमश कोषाध्यक्ष र प्रवक्तामा पदोन्नति गरिएको सबैमा जानकारी गराउन चाहन्छु। जय नेपाल शुभ रात्री।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago