२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २८ हजा। २ सय ५७ पुगेको छ ।
कुल संक्रमित मध्ये अहिले १० हजार ५ सय ६३ वटा सक्रिय केशहरु छन् ।
आज मात्र ८५ जना डिस्चार्ज भएसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १७ हजार ५ सय ८० पुगेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…