फाइल फोटो
काठमाडौं, पुष २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम चलाउने भएका छन् । उनले सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम चलाउने भएका हुन् ।
द होराइजन मल्टिमिडियाले निर्माण गर्ने उक्त कार्यक्रमको नाम ‘ऐना’ रहनेछ । २६ भागको उक्त कार्यक्रम माघ ७ गतेदेखि प्रसारणमा आउनेछ ।
कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे एक घण्टा प्रसारण हुनेछ । बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रम ऐनाबारे जानकारी दिइएको हो । ग्लोबल आइएमई बैंकको प्रयोजन र चौधरी फाउन्डेसन र आइएनजी ग्रुपको सहप्रयोजनमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…