राष्ट्रिय अनुसन्धान विभागको सहायक पदको परीक्षा तालिका सार्वजनिक, हेर्नुस् सूचनासहित

काठमाडौं, पुष  राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका कार्यालयमा रिक्त रहेको सहायक सूचक (राजपत्र अंकित चतुर्थ श्रेणी सरह) पदको लागि विभागले प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षा तालिका प्रकाशित गरेको छ ।

फाइल फोटो
विभागले २३२ पदमा खुला तथा समावेशी प्रतियोगिात्मक परीक्षा प्रणालीद्वारा पदपूर्तिका लागि विभाग गत बर्ष पुस १८ गते प्रकाशित गरेको विज्ञापनको परीक्षा तालिका प्रकाशित गरेको हो । 

उक्त विज्ञापन कोभिड १९ को संक्रमणको कारण स्थगित भएकोमा विभागले हाल परीक्षा कार्यक्रम सार्वजनिक गरेको हो ।
हेर्नुस् सूचना

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago