फाइल फोटो
काठमाडौं, पुष २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएका छन्।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिँदै संवैधानिक परिषद बैठक बोलाएपछि त्यसबारे छलफल गर्न प्रचण्ड बालुवाटार गएका हुन् । पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको छ ।हिँजो बुधबारमात्रै सो अध्यादेश फिर्ता लिने २ अध्यषबीच सहमति भएपनि ओलीले सो अध्यादेश फिर्ता नलिँदै आज बेलुका साढे ५ बजेका लागि बोलाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…