परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौँ। पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसार्वजनिक गरेको प्रेस विज्ञप्तिमा हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको तीमध्ये २०४ जनामहिला २९८ जना पुरुष रहेका छन्

सोमबार हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा  हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो नयाँ सङ्क्रमितसहितअहिलेसम्म लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन्

आज देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् तिमध्ये १४६ जना महिला १९३ जना पुरुष छन् प्रदेश नं मा आठ, प्रदेश नं मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७  सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको

यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको आइसियुमा प्रदेश नं मा४३, प्रदेश नं मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ सुदूरपश्चिमा पाँच जनाउपचाररत छन् भेन्टिलेटरमा प्रदेश नं मा सात, प्रदेश नं मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार सुदूरपश्चिमाएक जना उपचाररत छन्

,८७८ निको

त्यस्तै आज हजार ८७८ जना  सङ्क्रमित निको भई घर फर्किएका छन अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घरफर्किसकेका छन् नेपालमा निको हुने दर ८४. प्रतिशत रहेको

  १७ को निधन

आज कोभिड१९ को सङ्क्रमणबाट १७ जनाको निधन भएको अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको यस्तै २८हजार २०७ जना होम आइसोलेसन एक हजार जना क्वारेन्टिनमा छन्

शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ  पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा कैलाली छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago