सन्ताेष गहतराज , पाल्पा ।श्री नमुना बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड पाल्पाकाे दाेस्त्राे साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका प्रदेश सांसद नारायण आचार्यले सस्थाले आगामी दिनमा सहकारी थप सफलताकाे शुभकामना व्यक्त गर्नु भएको थियाे । कार्यक्रममा विशिष्ट अतिथि दुर्गा थापा,प्रदेश सांसद धनेन्द राज घिमिरे लगाएको उपस्थिति रहेको थियाे । सहकारीकाे पुजीगत काराेबार (३६३९५५१.७२) पैतिस लाख उन्नन चालीस हजार पाच सय एकाउन्न रूपैयाँ बहत्तर पैसा रहेको र खुद नाफा ६९२०० रूपैया र शेयर सङ्ख्या २ सय १९ जनाकाे रहेकाे छ । कार्यक्रम सहकारी अध्यक्ष नविन थापाकाे अध्यक्षता तथा सहकारी सचिव चन्द्र कान्त न्याैपाने सञ्चालन भएको थियाे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…