मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पणगर्नुभएको

मन्त्रीका रुपमा शपथ ग्रहण गरेको तेस्रो दिन उहाँले देश जनताका लागि प्राण आहुति दिने शहीदको शालिकमा माल्यार्पण गर्नुभएकोहो उहाँले टेकु, पचली, शोभा भगवती, गणेशस्थानलगायत स्थानमा पुगेर शहीदप्रति सम्मान व्यक्त गर्नुभएको हो मन्त्री श्रेष्ठले आजैकोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उहाँको शालिकमा पनि माल्यार्पण गर्नुभएको

फोटो फाईल

यसअघि उहाँले शुक्रबार कीर्तिपुरस्थित पुष्पालाल स्मृति प्रतिष्ठानमा पुगी माल्यार्पण गर्नाका साथै ललितपुर बखँुबहाल पुगी वाङ्यमयशताब्दीपुरुष सत्यमोहन जोशीसँग आशीर्वाद लिनुभएको थियो 

लामो समयदेखि काठमाडौँ उपत्यकामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पार्टी नेतृत्व गर्दै आउनुभएका उहाँ काठमाडौँ क्षेत्र नम्बर बाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago