सन्तोष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अध्यक्षमा लेख ब कुवर चयन हुनु भएको छ ।
पहिलो पाइला नेपालकाे विधि र विधान अनुसार अधिवेशन प्रत्येक २ बर्षमा गर्नुपर्ने भए अनुसार साेहि अनुरूप अधिवेशन सम्पन्न भएको हाे । जस्काे उपाध्यक्षमा कृष्ण राउत,महिला उपाध्यक्षमा अस्मिता जि सी,सचिवमा सुवास पाेखरेल,सह सचिवमा प्रदिप ज्ञवाली,काेषाध्यक्षमा किशाेर पाैडयाल तथा सदस्यहरूमा अन्नत पन्थी,जीवन तिवारी,सुस्मिता बस्नेत,अाेम प्र पाण्डे तथा माधव भण्डारी चयन हुनु भएको छ । नवनियुक्त अध्यक्ष कुवरले पहिलो पाईला नेपाल तानसेन पाल्पाले विगतका दिनहरूमा पनि सकृय भइ काम गरिरहेकाे बताउदै अागामी दिनहरू अझ सामाजिक कार्यमा सकृयका साथ कार्य गरि सबै मन मनमा पहिलो पाईला नेपाल तानसेन पाल्पा रहन सक्ने गरि काम गर्ने बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…