अबको २३ वर्षमा गरिबी शून्यमा झार्छौं : प्रधानमन्‍त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमाझार्ने बताएका छन् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्

जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक लागेको भन्दै ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमकोप्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका कमजोरीबाट पाठ सिकेर गरिबी निवारणको आगामी बाटो तय गरेकोउल्लेख गरे

हामीले गरिबी निवारण नीति, पन्ध्रौं योजना, दीगो विकास लक्ष्यहरु, सार्क तथा विमस्टेक गरिबी निवारण कार्ययोजनाहरु तयगरिसकेका छौं’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निरपेक्ष गरिबीको रेखामुनी रहेको १८ दशमलव प्रतिशत जनसंख्यालाई आगामी १०वर्ष सम्ममा प्रतिशत भन्दा तल सीमित गर्दै आगामी २३ वर्ष भित्र शुन्यमा झार्ने सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएकोमुलुकका रुपमा उभ्याउने संकल्प गरेका छौँ

प्रधानमन्त्री ओलीले यो संकल्प मार्फत् गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्रिय रहेकोदाबी गरेका छन् ओलीले शुभकामना सन्देशमा विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षामा सार्थक उत्प्रेरणा यो दिवसलेप्रदान गरोस् भन्ने कामना गरेका छन्

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस, २०२० को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु’, उनलेभनेका छन्, ‘मुलुकलाई गरिबीबाट समृद्धितर्फ जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सार्थकउत्प्रेरणा यस दिवसले प्रदान गरोस् भन्ने शुभकामना दिन चाहन्छु

संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago