काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताका विविध सन्दर्भमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ।
शनिबार बिहान ११ बजे बालुवाटारमा छलफल हुन लागेको नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले जानकारी दिए।
मुख्यमन्त्री शाही विरुद्ध विद्रोह प्रयास सुरु भएपछि सो प्रक्रियालाई थाती राख्न भन्दै शाही सहित नेकपाका प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाइएको थियो। उनीहरु बिहीबारै काठमाडौं आइपुगेका थिए।
कर्णालीबाट आएका कतिपय नेताहरुले पार्टी शीर्ष नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…