पाल्पा– पाल्पाकाे काेराेनाले थप एक पुरूषकाे मृत्युु भएको छ । तानसेन नगरपालिका वडा न -१, मिसन अस्पताल नजिकै निर्माण गरिएकाे आइसोलेशन सेन्टरमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको निधन भएको छ ।
बिहीबार विहान उनको उपचारको क्रममा आइसोलेशनमा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षिय पुरुषको एक हप्ता अगाडि कोरोना पोजेटिभ आएपछि तानसेनको मिसनको आइसोलेशन सेन्टरमा उपचार भइरहेको थियो ।
याेसँगै पाल्पामा अहिले सम्म ३ जनाको कोरोनाको कारण निधन भएको छ । यस अघि तानसेन ९ कि एक महिला र पूर्वखोलाका पुरुषको समेत कोरानाकै कारण निधन भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…