पाल्पा । राति देेेेखि परेको बर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । बिहान ६ बजेको समयमा तानसेन नगरपालिका वडा नं ८ डुम्रे नजिकै राजमार्गमा पहिरो खसेको हो । पहिरोले सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो खस्ने क्रम निरन्तर भएकाले पहिरो हटाउन नसकेको प्रहरीले जनाएको छ ।
केहिदिन देखि घाम लागेको बेला अथवा पानी परेको बेला जुनसुकै समयमा पहिरो निरन्तर खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ । फाइल तस्बिर ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…