जापानबाट चार्टड उडानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि सुचना

टोकियो । नेपाली राजदूतावासले, जापानबाट चार्टड उडानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि भिसा प्रकृया पुरा गर्ने सम्बन्धी जरुरी सुचना जारी गरेको छ ।

उक्त सुचनाका अनुसार, जापानको Immigration Service Agency ले आजै जानकारी गराए अनुसार भिसा सकिएका वा भिसा नवीकरण नभएका वा ओभरस्टे मे वा अन्य कारणले जापानको ईमिग्रेसनले नेपाल फर्कन सूचना गरेका नेपालीहरु यही २० जुन २०२० को चार्टड उडाबाट नेपाल जान लाग्नु भएको छ भने १ ९ जुनको विहान ९ बजे भित्र र २७ जुन २०२० को चार्टड उडानबाट जाने नेपालीहरुले २३ जुन २०२० को विहान ९ बजे भित्र जापानका Immigration Bureau हरुमा सम्पर्क गरी त्यस्ता व्यक्तिहरुले नेपाल फर्कने अनुमति लिनका अनुरोध गरिएको छ |

साथै , Immigration office हरुले यस्तो प्रकृया नगर्ने भएकाले तलका Immigration Bureau हरुमा मात्र सम्पर्क गर्नुहुन अनुरोध छ ।

   सम्पर्क गर्ने स्थानहरु

  • Hokkaido area – Hokkaido Immigration Bureau
  • Osaka area – Osaka Immigration Bureau
  • Chugoku area – Hiroshima Immigration Bureau
  • Kyushu area – Fukuoka Immigration Bureau
  • Kanto area – Tokyo Immigration Bureau        
  • Nagoya area – Nagoya Immigration Bureau  
  • Shikoku area – Takamatsu Immigration Bureau

Immigration Bureau मा आवेदन गर्न जादाँ निम्न अनुसारका कागजातहरु लिएर गई नेपाल जाने अनुमति लिन समेत जानकारी गराईएको छ

1 ) Passport OT Travel Document

2 ) Air Ticket ( or the copy of air ticket )

3 ) PCR / RDT / Antibody Test result ( English )

विस्तृत जानकारीको लागि यो लिंक क्लिक गरी हेर्न सक्नुहुनेछ ।

http://www.immi-moj.go.jp/soshiki/index.html

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago