पाल्पा । सिद्धार्थ राजमार्गको डुम्रे बाट सिधै कुसुमखोला जाने सडकमा दुईवटा पक्की मोटरेबल पुलको शिलान्यास भएको छ । बुधबार भएको संक्षिप्त कार्यक्रमका बिच चकल्दी खोलामा बन्ने पुलको संघीय सांसद माननीय सोम प्रसाद पाण्डे र डुम्रे पानिमिलको तानसेन खोलामा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिलान्यास गर्नुभएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट दुई वटा पक्कि पुलको लागि प्रतीपुल चार – चार करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । डुम्रे चकल्दी कुसुमखोला मोटरबाटोका लागि कुल १४ करोड ९० लाख बिनियोजन भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…