बेसहाराको राष्ट्रिय उद्धार अभियान : मेचीकाली यात्रा

काठमाडौँ। सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै  योजना सफल बनाउन मानवसेवा आश्रमले राष्ट्रियउद्धार अभियान शुरु गरेको काठमाडौँ उपत्यकामा आजदेखि अनौपचारिक रुपमा अभियान थालिएको

यही पुस गतेपछि भने औपचारिक रुपमामेचीकाली राष्ट्रिय सडक उद्धारयात्रासञ्चालन हुने आश्रमका अध्यक्ष रामजी अधिकारीलेजानकारी दिनुभयो उहाँका अनुसार यात्रामार्फत झण्डै ३०० सहयोगापेक्षी सडक मानवको उद्धार गर्ने लक्ष्य राखिएको मुलुकलाईबेसहारा सडक मानवमुक्त बनाउने योजनामा सरकार आश्रम सहकार्य गर्दै आएका छन्

त्यसपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मुख्य सहायक सडकमा भेटिने बेवारिसे तथा मनोरोगीको उद्धार गरिने   कोहीपनि मानिस भोको नाङ्गो भएर कष्टकर जीवनका साथ सडक तथा सार्वजनिकस्थलमा जीवनयापन गर्न नपर्ने अवस्था सिर्जना गर्नआश्रम २०६९ सालदेखि नै लागिपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएर कोही पनि सडकमा भोकै बस्नुपर्ने अवस्थाकोअन्त्य गर्ने यसअघि नै घोषणा गरिसक्नुभएको त्यस्ता व्यक्तिको व्यवस्थापनको जिम्मा सरकारले लिने उहाँले विभिन्न कार्यक्रममाबताइसक्नुभएको सोही अभियानअन्तर्गत आश्रमसँग सहकार्य गर्दै सरकारले विभिन्न कार्यक्रमसमेत अघि बढाएको

खाना नाना छानाका अभावमा कोही पनि सडकमा बस्नु नपरोस्, कोही पनि अभिभावकविहीन भएर  सडकमा भौँतारिन नपरोस् भन्नेहाम्रो चाहना हो”, अभियानका संयोजक अधिकारीले भन्नुभयो, “मुलुकलाई मानवीयताको देश भनेर विश्वमा चिनाउने उद्देश्य लिएका छौँ, नेपाल सरकारको साथ रहेकाले २०७८ सालभित्रै लक्ष्य पूरा हुन्छ उहाँले उक्त यात्रामा साथ दिन सबैमा अनुरोधसमेत गर्नुभएको

सङ्घ, प्रदेश स्थानीय तहको समन्वयमा सञ्चालन हुने मेचीकाली उद्धारयात्रामार्फत सडकमा कष्टकर रुपमा जीवनयापन गर्नबाध्य सहयोगापेक्षी मानिसको उद्धार गर्ने, मानवोचित व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गर्ने, स्थानीय सरकारसँग समन्वय बढाउने सहयोगापेक्षी सडक मानवमुक्त बनाउने राष्ट्रिय योजनाको आधार तयार गरिने आश्रमका प्रवक्ता सुमन बर्ताैलाले जानकारी दिनुभयो यात्राका क्रममा विभिन्न जिल्लामा पुगेर सडक मानव व्यवस्थापनका विषयमा अन्तरक्रियासमेत गरिने

काठमाडौँबाट टोली पूर्व मेचीका लागि मङ्गलबार प्रस्थान गर्ने तथा त्यसपछि झापा, सुनसरी, मोरङ,  सप्तरी, सिरहा, धनुषा, महोत्तरी,  सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर   चितवनमा लगातार अभियान सञ्चालन हुनेछ

त्यसपछि पश्चिम गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी(बर्दघाट सुस्तापश्चिम), कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली   कञ्चनपुरमा यात्रा सञ्चलन गरी काठमडौँमा आएर समापन गरिने   माघ सम्म चल्ने यात्राका लागि झण्डै रु३५ लाख लाग्ने जुनजुन प्रदेशमा पुगिन्छ, सोही प्रदेश सरकारले आवश्यक सहयोग समन्वय गर्ने गरी काम गरिने , प्रदेश नं को सामाजिक विकास मन्त्रालयले त्यहाँ हुने सबै खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइसकेको ”, बर्ताैलाले भन्नुभयो

आश्रमका अनुसार नेपालका सडकमा अब सहयोगापेक्षी सडकमानव भने न्यून छन् तीमध्ये धेरैजसो पेशेवार मगन्ते मदिरा पिएरस्वच्छन्द जीवनयापन गर्न रुचाउने व्यक्ति  छन् सोका कारण सहयोगापेक्षी सडक मानवप्रति ध्यान कम पुगेको

विसं २०६९  भदौ १३ गते हेटौँडाबाट उद्धार अभियान शुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फतमानवीय सेवा गर्दै आएको जहाँ अहिले एक हजार १०० जना आश्रित छन् स्थापनापछि अहिलेसम्म पाँच हजार व्यक्तिको सडकबाटउद्धार गरिएकामा एक हजार ५०० लाई परिवारमा पुनःमिलन गराइसकेको अश्रमले जनाएको

आयव्यय सार्वजनिक

आश्रमबाट सञ्चालित कार्यक्रमको आज खर्च विवरण सार्वजनिक गरिएको संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी सडक मानवव्यवस्थापनमा गत वर्ष रु १८ करोड ४६ लाख  कारोवार भएको जानकारी दिएको   सोमध्ये रु तीन करोडभन्दा बढी अक्षयकोषमाजम्मा भएको

त्यसमा ३५ प्रतिशत नेपाल सरकार सरकारी निकायबाट आर्थिक व्यवस्थापन भएको अन्य व्यवस्थापन भने परोपकारीनेपालीबाट भएको आश्रमले जनाएको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago